सडकमा गाडी गुड्दा इन्धन खर्च हुनु त स्वभाविक हो । तर, अब ठिक उल्टो हुने भएको छ नेदरल्याण्डमा । त्यहाँको सडक छिट्टै स्मार्ट रोडमा परिर्वतन हुँदैछ । त्यसपछि उक्त सडक रातमा चम्किन्छ, इलेक्ट्रोनिक कार रिचार्ज हुन्छ अनि छिन छिनमा बदलिने मौसमबारे जानकारी पनि दिन्छ ।

पछिल्लो साता डच डिजाइन वीकमा स्माट हाइवेज नामक एक प्रोजेक्ट प्रस्तुत गरिएकाने छ । जसमा अगामी वर्षबाट नेदरल्याण्डमा काम सुरु हुनेछ । यस प्रोजेक्टमा काम गरिरहेको कम्पनीका अनुसार टोक्नेलोजीलाई फलो थर्दै इलेक्ट्रोनिक कार रिचार्ज हुन्छ ।